दफा १३
मालपोत नबुझाएमा लाग्ने शुल्क
दफा ११ बमोजिमको म्याद नाघेपछि सो वर्षको आषाढ १५ गतेसम्ममा मालपोत बुझाएमा पाँच
प्रतिशत शुल्क समेत लगाई मालपोत असूल गरिनेछ ।